काठमाडौं, कात्तिक १० । नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ८६२ पुगेको छ । पछिल्लो २४ घन्टामा संक्रमणबाट १५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ८६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप १,७४१ जनामा संक्रमणपछिल्लो २४ घन्टामा देशभर १,७४१ जना संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ८९४ जनामा संक्रमण पुष्टि…