चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु • Image Khabar Image Khabar


चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु


Imagekhabar
११ कार्तिक २०७७, मंगलवार ०९:२७

चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका– ११ का ५६ बर्षिय पुरुषको मृत्यु भएको हो ।

श्वासप्रश्वाशमा समस्या आएपछि उनको भरतपुर अस्पतालको आइसीयुमा उपचार भइरहको थियो ।

उनको कात्र्तिक– ८ गते कोरोना पुष्टि भएको थियो । उनी मुटु र मिर्गौलाको दीर्घरोगी थिए ।

प्रतिक्रिया दिनुहोस्