टीका ग्रहण गर्दा अपनाउनुपर्ने सावधानीबारे यसो भन्छन्, जनस्वास्थ्यविद् डा. पाण्डे (भिडियो) • Image Khabar Image Khabar


टीका ग्रहण गर्दा अपनाउनुपर्ने सावधानीबारे यसो भन्छन्, जनस्वास्थ्यविद् डा. पाण्डे (भिडियो)


इमेजखबर
९ कार्तिक २०७७, आईतवार २०:५४

टीका ग्रहण गर्दा अपनाउनुपर्ने सावधानीबारे यसो भन्छन्, जनस्वास्थ्यविद् डा. पाण्डे (भिडियो)

काठमाडौं, कात्तिक ९ । यस वर्ष कोरोना कहरकाबीच दशैं मनाउनु निकै चुनौतीपूर्ण बनिरहेको छ ।

संक्रमणको बढ्दो जोखिमका कारण यस वर्ष जो जहाँ छौं, त्यहीँ बसेर दशैं मनाउनुपर्ने अवस्था छ ।

घरभित्र परिवारमा मात्र सीमित बन्दा पनि दशैं मनाउँदा स्वास्थ्य सुरक्षा मापदन्ड पूर्णरुपमा पालना गर्दै सतर्क रहन अतिआवश्यक छ ।

महामारीको यो समयमा दशैं मनाउँदा र टीका ग्रहण गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेको सुझाव तल भिडियोमा हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्