Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


मोरङमा दुई र चितवनमा थप एक जना कोराना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मोरङमा दुई र चितवनमा एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । मोरङको बूढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय वृद्धको मंगलबार बिहान कोसी अस्पतालमा मृत्यु भएको हो । यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय संक्रमित पुरुषको पनि बिहान उपचारका क्रममा मृत्यु भएको…