चितवनमा ९० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु • Image Khabar Image Khabar


चितवनमा ९० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु


Imagekhabar
२८ आश्विन २०७७, बुधबार १४:५४

चितवनमा ९० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

चितवन, असोज २८ । चितवनमा एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्युहुनेमा भरतपुर महानगरपालिका–९ का ९० वर्षीय पुरुष रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही असोज ९ गते कोरोना सङ्क्रमण परीक्षण गरिएको र असोज १२ गते सङ्क्रमण पुष्टि भएका उनको घरमा नै आइसोलेसनमा बसेको अवस्थामा बुधबार बिहान ९ः३० बजे मृत्यु भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्