झापामा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु • Image Khabar Image Khabar


झापामा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु


Imagekhabar
१ कार्तिक २०७७, शनिबार ०९:४७

झापामा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु

झापा । झापामा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिकाका ५८ वर्षिय र शिवसताक्षी नगरपालिकाका ५६ वर्षीय पुरुष रहेका छन् ।

५८ बर्षीय पुरुषको घरमा मृत्यु भएको हो भने ५६ बर्षिय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा मृत्यु भएको हो ।

यो संगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्