
web pic
झापा । झापामा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिकाका ५८ वर्षिय र शिवसताक्षी नगरपालिकाका ५६ वर्षीय पुरुष रहेका छन् ।
५८ बर्षीय पुरुषको घरमा मृत्यु भएको हो भने ५६ बर्षिय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा मृत्यु भएको हो ।
यो संगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्