Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


थपिए २००४ संक्रमित, १६ जनाको मृत्यु

काठमाडौं, भदौ १७ । नेपालमा पछिल्लो २४ घण्टामा थप २००४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा थप ७९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।…