प्रज्ञा तिमल्सीनाकाठमाडौं । चितवनस्थित भरतपुर अस्पतालमा एक वर्षको अवधिमा ७ जना मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भए। यतिसम्म कि संघ अन्तर्गत राखिएको अस्पतालमा २ महिनामै मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन गरियो । समग्र स्वास्थ्य क्षेत्रको नीति निर्माण र कार्यक्रम तय गरी कार्यान्वयन गराउने स्वास्थ्य सेवा विभागमै डेढ वर्षको अवधिमा ३ जना महानिर्देशक फेरिए । एक वर्षदेखि विभागमा कार्यरत डा.…