Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


कोरोनाको डेल्टा भेरियन्ट पनि नियन्त्रण गर्न सफल चीन, २४ घण्टामा संक्रमित शून्य

एजेन्सी । पछिल्लो २४ घण्टामा चीनमा परीक्षण गरिएका मध्य कसैलाई पनि कोरोना संक्रमण नभएको बताइएको छ । ‘जिरो कोभिड एप्रोच’ लाई कडाइका साथ लागू गरेको चीनमा पछिल्लो समय कसैलाई पनि संक्रमण नदेखिएको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले जनाएको छ । गत जुलाई यता चीनमा स्थानीय सङ्क्रमण फेला नपरेको यो पहिलो पटक हो । गत जुलाई…