Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


थप १६ सय ७७ संक्रमित हुँदा २१ जनाको मृत्यु

काठमाडौं, भदौ २२ । पछिल्लो २४ घण्टामा नेपालमा १६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३४ जनामा कोरोना परीक्षण गर्दा १६ सय ७७ जनामा संक्रमित थपिएका हुन् । त्यस्तै, मंगलबार २ हजार ७२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ७…