Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


दुवै खोप लगाएका ९० प्रतिशत व्यक्तिमा कोरोना भाइरस विरुद्ध ‘एन्टिबडी’ बन्यो

काठमाडौं । कोरोना भाइरस विरुद्धको दुवै डोज खोप लगाएका ९० प्रतिशत व्यक्तिमा भाइरस विरुद्ध एन्टिवडी बनेको पाइएको छ । असार २१ गते देखि साउन ३० गते सम्म देशभरका खोप लगाएका र नलगाएका १३ हजार १ सय ६१ जनामा गरिएको सर्वेक्षणले खोप लगाएका ९० प्रतिशत व्यक्तिको शरीरमा एन्टिवडी बनेको पाइएको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको सूचनामा…