Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


सूर्तीजन्य पदार्थमा कर बढाउन आग्रह

काठमाडौं । सुर्तीजन्य पदार्थमा कर बढाउँदै सार्वजनिक स्थानमा निषेध गर्न सरोकारवालाले आग्रह गरेका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले बिहीबार गरेको कार्यक्रममा उनीहरूले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन कानुनलाई कडाइका साथ कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष डा. ज्योती बानियाँले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनमा प्रदेश र स्थानीय…