काठमाडौं, असोज ४ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ७८६ पीसीआर तथा ३ हजार ३१ एन्टिजेन परीक्षण गर्दा १ हजार ९५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, सोमबार ८ जना कोरोना संक्रमितको मृत्यु…