Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


थपिए ११ सय ५८ संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं, असोज १२ । नेपालमा पछिल्लो २४ घण्टामा ११ सय ५८ जना कोरोना संक्रमित थपिए । गत २४ घण्टामा ११ हजार ६७२ पीसीआर तथा २ हजार ३३१ जनाको एन्टिजेन परीक्षण गर्दा ११ सय ५८ जना संक्रमित थपिएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु…