काठमाडौं, असोज १७ । कोरोना भाइरसका ६ सय ७९ संक्रमित थपिएका छन् । आज (आइतबार) १० हजार ९ सय २० जनाको परीक्षण गर्दा ६ दशमलव २२ प्रतिशतमा संक्रमण देखिएको हो । तर ७ हजार ७० जनाको पीसीआर परीक्षण गर्दा भने ८.१२ अर्थात् ५ सय ७४ जना संक्रमित पाइएका हुन् । थपिएकामा काठमाडौंका दुई सय २२,…