Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


मालारानी गाउँपालिकामा १५ शैंयाको अस्पताल सिलन्यास

अर्घाखाँची, असोज २१ । अर्घाखाँचीको मालारानी गाउँपालिकामा १५ शैंयाको अस्पतालको सिलन्यास गरिएको छ । मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले अस्पताल भवनको सिलन्यास गर्नुभएको हो ।कुल १९ करोड ९२ लाखमा बजेटमा निर्माण हुन लागेको अस्पताल डाँफे अम्मर जेवि प्रा.लि.ले निर्माणको जिम्मा लिएको गाउँपालिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो । गाउँमै अस्पताल बन्ने भएपछी पालिकावासी खुसी भएका…