पाँचथर, असोज २२ । क्षतिग्रस्त संरचनाको पुनःनिर्माण तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूतिको माग गर्दे जिल्ला अस्पताल पाँचथरका सबै सेवा बन्द गरिएको छ । सेवा बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन् । अस्पतालमा उपचाररत बालिकाको मृत्यु भएको घटनालाई लिएर गत बुधबार बेलुकी अस्पतालमा भएको आगजनीले स्वास्थ्य सेवा प्रवाह गर्नसक्ने अवस्था नरहेकोले बिहीबारबाट सबै प्रकारका स्वास्थ्य सेवा वन्द…