काठमाडौं, असोज २९ । पछिल्लो २४ घण्टामा देशभर २७२ जना कोरोना संक्रमित थपिएका छन् । ४ हजार ७१२ वटा नमुनाको परीक्षण गर्दा २७२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २७७ पुगेको छ । त्यस्तै, शुक्रबार ७७७…