Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


झापाका दुई लाख महिलाको निःशुल्क स्वास्थ्य परीक्षण गरिने

झापा । बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले महिलाहरूले निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । चाडपर्वको अवसरमा महिलाहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागेको पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिनुभयो । पुस महिनासम्मा झापाका महिलाहरूकाे परीक्षण गरेस सक्ने उहाँले बताउनुभयाे ।‍ अस्पतालले सोमबार पत्रकार सम्मेलन गर्दै महिलाहरूमा देखिने स्तन क्यान्सरको निःशुल्क परीक्षण गरीने…