Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


थपिए १०९६ संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं, कात्तिक २ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा पिसिआर परीक्षणमा ९ सय ५७ र एन्टिजेन परीक्षणमा १ सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । २४ घण्टामा ८ हजार १ सय ४० जनाको पीसीआर परीक्षण र १ हजार…