प्रज्ञा तिमिल्सीना काठमाडौं । सर्नेभन्दा नसर्ने रोगको जोखिमले विश्व आतंकित छ । अस्वस्थकर खाना, जीवनशैली र सुर्तिजन्य पदार्थको सेवनले वर्षेनी मानवीय क्षति बढ्दो छ । कुल मृत्युको ६० प्रतिशत नसर्ने रोगका कारण नै हुने गरेको डरलाग्दो तथ्याङ्क छ । क्यान्सर, मुटु, कलेजो, मधुमेह, मिर्गौला, दम, उच्चरक्तचाप, थाइराइड लगाएतका रोग नसर्ने रोगमा पर्दछन् । तर, हाम्रो…