Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


वातावरण मैत्री सेनिटरी प्याडको शुभारम्भ

काठमाडौं । नेपाल सिआरएस कम्पनीले पहिलो पटक डडेल्धुरामा ‘फ्रीडम’ ब्रान्ड नामबाट वातावरण मैत्री सेनिटरी प्याडको शुभारम्भ गरेको छ । बिहीबार डडेल्धुरामा रहेको उग्रतारा माविमा एक कार्यक्रम गरि सेनिटरी प्याडको शुभारम्भ गरेको हो । अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझा, जर्मन दूतावासका उपप्रमुख साइमन हेन्केले, केएफडब्लुका प्रमुख शंकरराज पाण्डेय, मिस नेपाल वल्र्ड २०१५ इभाना मानन्धर लगायतले विद्यालयका…