Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


थप ५ सय १३ जनामा कोभिड संक्रमण, ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ५ सय १३ जनामा कोभिड–१९ संक्रमण भएको छ । ६ हजार ९ सय ३१ जनामा गरिएको परीक्षणमा ५ सय १३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोभिड संक्रमितको संख्या ८ लाख ८ हजार ५ सय ३४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ सय १७…