Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


स्वास्थ्य क्षेत्रमा २० हजार जनशक्तिको खाँचो, लोकसेवाले थप्यो ३५ चिकित्सकको दरबन्दी

प्रज्ञा तिमल्सीनाकाठमाडौं । कोभिड संक्रमण कम भएसँगै सरकारी कार्यशैली उही कछुवातालमा अघि बढ्न थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो र अन्तिम प्राथमिकता भनेकै नागरिक स्वास्थ्य थियो । देउवाको विश्वासपात्र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री भएपछि स्वास्थ्य क्षेत्रमा २० हजार जनशक्ति खाँचो रहेको बताउनुभयो । सत्ता सन्तुलन मिलाउने नाममा विरोध खतिवडाले स्वास्थ्य मन्त्रालयको बिँडो…