काठमाडौैं । कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रण गर्न खरिद गरेको २ लाख ५२ हजार डोज खोप कात्तिक २८ गते नेपाल आउने भएको छ । हैजा नियन्त्रणका लागि विश्वभर मान्यता पाएको ओरल कोरेला भ्याक्सिनको नेपाल आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । खोप कपिलवस्तुका पाँचवटा स्थानीय तहका व्यक्तिलाई लगाउने गरी योजना…