काठमाडौं, मंसिर ३ । देशभर पछिल्लो २४ घण्टामा २९६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९७२ जनाको कोरोना परिक्षण गर्दा पीसीआर परीक्षणबाट २६१ र एन्टीजेन्ट विधिबाट २५ जनामा कोरोना पुष्टि भएको छ । गत २४ घण्टामा ३६९ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ५ जनाको…