Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


२७० संक्रमित थपिँदा ३०२ जना संक्रमणमुक्त

काठमाडौं, मंसिर १० । देशभर पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७० जना संक्रमित थपिएका हुन् । गत २४ घण्टामा १० हजार ४४६ जनाको नमुना परीक्षण गर्दा २७० जनामा संक्रमण पुष्टि भएको हो । ७ हजार ८२९ जनाको पिसिआर परीक्षण र २६१७ जनाको…