Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


मेडिकल काउन्सिलको दोधारे नीतिले विद्यार्थी अन्याेलमा, पैसा र समय दुवै सत्यानाश

प्रज्ञा तिमल्सीनाकाठमाडौं । चीनमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमा नै इर्न्टनसिप गर्न पाउनुपर्ने माग राख्दै चरणवद्ध आन्दोलनमा उत्रिएका छन् । कोरोना संक्रमणका कारण पढाइ पूरा गर्न नपाएर नेपालबाटै डेढ वर्ष अनलाइन कक्षा लिएकाहरूलाई सरकारले यहाँ इर्न्टनसिपको मान्यता नदिने भएपछि उनीहरू विरोधमा उत्रिएका हुन् । विरोधमा उत्रिनेमा सन् २०१६ व्याजका १ सय ५३ विद्यार्थी छन्…