काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा देखा परेपछि पश्चिमी सीमाका गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ । सीमानाका भएर आउने यात्रुमध्ये शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमूना पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले पोजेटिभ नतिजा परीक्षण गर्न केन्द्रीय प्रयोगशालामा…