Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

काठमाडौं । नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्टका संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै दुईजनामा भाइरसको नयाँ भेरिएन्ट पुष्टि भएको जनाएको छ । ६६ वर्षीय विदेशी नागरिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरूको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ। ओमिक्रोन संक्रमित भएको…