काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ३ सय १५ जना संक्रमित थपिँदा ३ सय ५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८ सय १० जनाको परीक्षण गर्दा २ दशमलव ७ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । यस्तै, यस अवधिमा कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन् । हाल कोरोनाका सक्रिय संक्रमितको…