काठमाडौं, मंसिर २६ । नेपालमा पछिल्लो २४ घण्टामा २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार २६८ पीसीआर र २ हजार ४१४ जनाको एन्टीजेन परीक्षण गर्दा २५४ जनामा संक्रमण पुष्टि भएको हो । हाल ५ हजार ८९० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टमा…