Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


ओमिक्रोन भेरिएन्टबाट कमजोर व्यक्ति बढी प्रभावित

प्रज्ञा तिमल्सीनाकाठमाडौं, मंसिर २९ । कोरोना भाइरसको म्युटेन भएर आएको ओमिक्रोन भेरियन्ट निकै तीव्र फैलिन थालेको छ । तीन साताअघि देखिएको भेरियन्ट हाल ७७ देशमा फैलिएको छ । तर भेरियन्टलाई निकै हलुका रुपमा लिइएको भन्दै विश्व स्वास्थ्य संगठनले भने चिन्ता व्यक्त गरेको छ । तीन साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट दिनहुँ उच्च रुपमा फैलदै…