बिराज रोस्याराकैलाली । कोरोनाविरुद्धको खोप घरमै लगाउन पाएपछि हिँडडुल गर्न नसक्ने, शारीरिक रूपले अशक्त व्यक्ति र परिवारका सदस्य खुसी भएका छन् । राज्यले अहिले सम्म कोरोना महामारीमा शारीरिक रूपले अशक्त भएका व्यक्तिलाई प्राथमिकता नदिएको भन्दै विभिन्न संघ संस्थाले आवाज उठाएपछि ढिलै भए पनि उनीहरूले खोप पाएका हुन् । खोप केन्द्रमा जान सक्ने अवस्था नभएकालाई धनगढी…