Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


भोलिदेखि १२ देखि १७ वर्षका विद्यार्थीलाई खोप लगाइने, कुन जिल्लामा कति गतेबाट ?

काठमाडौं । सरकारले भोलि(आइतबार)देखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डाक्टर संगीता कौशल मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर,…