Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


थपिए २३८ संक्रमित, एक जनाको मृत्यु

काठमाडौं, मंसिर ५ । पछिल्लो २४ घण्टामा देशभर २३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १२३ नमुनाको परीक्षण गर्दा २३८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, गत २४ घण्टाम कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४९६…