Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


प्रभावकारी बन्दै महानगरको एक महिने खोप अभियान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्कमा आगामी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालयसँगको सहकार्यमा यी क्षेत्रहरुमा मंसिर ५ गतेबाट खोप कार्यक्रम शुरु गरेको हो । पुस ५ गतेसम्म चल्ने यस कार्यक्रम अन्तर्गत काठमाडौँ प्रवेश गर्ने १८ वर्ष उमेर पूरा भएका सबै नागरिकलाई…