Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


३७७ संक्रमित थपिँदा ४ जनाको मृत्यु

काठमाडौं, कात्तिक ३० । पछिल्लो २४ घण्टामा देशभर ३७७ जना कोरोना संक्रमित थपिएका छन् । ९ हजार १४९ जनामा कोरोना परीक्षण गर्दा ३७७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ । मंगलबार १७०…