Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


एक लाख फाइजर खोप आज नेपाल आउँदै, बालबालिका तथा दीर्घ रोगीहरुलाई समेत लगाइने

काठमाडौं । अमेरिकाले दिने १ लाख ६ सय २० डोज फाइजर खोप आज नेपाल आइपुग्ने भएको छ । अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई खोप उपलब्ध गराएको हो । १२ वर्षमाथि र १८ वर्ष मुनिका बालबालिकामा लगाउन मिल्ने भए पनि बालबालिकाले भने खोप लगाउन पाउने छैनन् । अस्पतालमा उपचाररत् क्यान्सर, मुटु तथा मधुमेह, दम र एचआइभीलगायत…