Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


ललितपुरमा आजदेखि १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइँदै

काठमाडौं । ललितपुरमा आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले तोकिएका खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोप लगाइने जनाएको हो । चाडपर्वको समयमा भिडभाड बढ्न सक्ने र कोभिड–१९ फैलन सक्ने कुरालाई मध्यनजर गर्दै खोप लगाउन थालिएको हो । खोपका लागि आफूलाई पायक पर्ने…