Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


१४ सय ७६ संक्रमित थपिए

काठमाडौं, असोज ८ । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट १० हजार ५७५ जना र एन्टिजेनबाट ५११५ जना गरि जम्मा १५ हजार ६९० जनाको कोरोना परीक्षण गर्दा १४ सय ७६ संक्रमित थपिएका हुन् । त्यस्तै, गत २४ घण्टामा १५…