Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


थपिए १२३९ संक्रमित, १३ जनाको मृत्यु

काठमाडौं, असोज ७ । पछिल्लो २४ घण्टामा देशभर १२ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । १५ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट २९८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १३ सय २४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, थप १३ जनाको कोरोनाबाट मृत्यु भएको…