काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ९३ पीसीआर र ५ हजार ५ सय १८ एन्टिजेन परीक्षण गर्दा ३४ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा हालसम्म पीसीआर र एन्टिजेन परीक्षणबाट कुल संक्रमित…