काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ८ सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७ सय ४ पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ४८ र २ हजार ६ सय २२ को एन्टीजेन परीक्षण गर्दा २ सय ५३ जना संक्रमित फेला परेका हुन् । यस्तै मंगलबार…