Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


आजदेखि कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने भएको छ । महानगरले विद्यार्थीलाई भेरोसेल खोपको पहिलो डोज लगाउने भएको हो । प्लस टु र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई खोप दिन लागेको महानगरले जनाएको छ । आजदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको…