Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


२६ सय २४ जनामा कोभिड संक्रमण, २० जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ५ सय ७३ जनामा परीक्षण गर्दा २ हजार ६ सय २४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार काठमाडौंका ५ सय ३५, ललितपुरका १ सय ६४ र भत्तपुरका ९६ जना गरी…