Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

काठमाडौं, साउन २२ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ । २४ घण्टामा १५ हजार ६७५ नमूना परीक्षण गराउँदा ३७ सय २९ जनामा कोरोना भाइरस (कोभिड(१९)संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ९ हजार ४९३…