Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


कोभिडको डेल्टा भेरियन्ट खतरनाक रहेको बेलायती अध्ययनको निष्कर्ष

एजेन्सी । कोभिड–१९ को अल्फा भेरियन्टको तुलनामा डेल्टा भेरियन्ट खतरनाक रहेको एक अध्ययनले देखाएको छ । बेलायतमा गरिएको अध्ययनले अहिलेको अवस्थामा अल्फाको तुलनामा डेल्टा भेरियन्टका संक्रमित दुई गुणा बढीले अस्पताल भर्ना हुने गरेको देखाएको हो । बेलायतमा पछिल्लो समय डेल्टा भेरिएन्टको संक्रमण अत्याधिक फैलिएको छ । जानकारहरूका अनुसार कोभिडका सबै भेरियन्ट संक्रमणबाट हुने जोखिम कम…