काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै देशभरका अस्पतालहरुमा उपचारका लागि भर्ना हुने संक्रमितको चाप धेरै बढेको छैन् । तर अस्पतालमा कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु धमाधम संक्रमित हुन थालेसँगै उपचार सेवा भने प्रभावित हुन थालेको छ । काठमाडौंका ठूला निजी तथा सरकारी अस्पतालहरुमा बाहिरका भन्दा आफ्नै संक्रमित कर्मचारीको संख्या बढ्न थालेको छ । संक्रमण दर…