Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


कोरोना संक्रमणको गति कम भएको हो, जोखिम होइन : मन्त्रालय

काठमाठौं । सरकारले कोरोना संक्रमणको गति कम हुँदै गएको जनाएको छ । सञ्चारमाध्यमसँगको कुराकानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमण घट्दै गएकाले स्वास्थ्यका मापदण्डहरूको पालना गरेर जनजीवनलाई थप सहज बनाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय कोरोना भाइरसको संक्रमणको गति कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरुको पालना गरेर जनजीवनलाई…